हृदय देखि नमन गुरु! बिदेशी हरुले अध्यान गरेर वैदेशिक सनातन धर्म अप्नाउदैछन तर केही नेपाली हरु बहकाउमा आफ्नो धर्म छोडेर अर्को धर्म अप्नाउछन जस्ले मस्ट,तिनचुला र गुम्बा त्रीपिठक छोडेर बाउ बाजेको पहिचान छोडेर अन्तै बहकिएको छ उसैले आज पहिचानको आवाज बुलन्द बनाएको छ। ए हजुर तपाईंको पहिचान तिनचुला हो मष्ट हो गुम्बा हो। समग्रमा तपाईं नेपाली हो।🙏🙏
हाम्रो सरकारले यो देशमा नैतिक शिक्षा हटाएर गल्ती गरेको थियो, अब भागबत गीता प्राथमिक कक्षा देखि नै कोर्स बुकमा राखेर गल्ती सुधार गरि सम्पुर्ण बिश्व लाई लिड गर्न सक्छ । सबैको जय होस ❤️इश्वर ले सबैलाई सद्बुद्धी प्रधान गरुन् 🙏
एउटा विदेशी नागरिक,भाषा फरक, समाज देश फरक , सँस्कार सँस्कृति फरक भएर पनि नेपाली भाषा, सँस्कृति,साहित्य, शास्त्रको कस्तो ज्ञान हासिल गर्न सकेको हो! अचम्मको बौद्धिकता ।हार्दिक नमन।
दुनियाँ भरिका वाद पढेर भाेकवादि भएको म जब गिता पढे तब सबै वाद तुच्छ लागेर अाध्यात्मीक भएँ ।घाेर नास्तिक नै घाेर अास्तिक हुन्छ भन्ने अाेशाेकाे भनाइ ममा चरितार्थ भएको छ।
आध्यात्मिक ज्ञान ले मात्रै जीवन सफल र शार्थक हुन्छ भन्ने सुनेको थिए आज पत्रीदास गुरु को प्रवचन सुनेर आध्यात्म लाई आत्मसाथ गरेर जीवन जिउनु पर्ने रहेछ भन्ने कुरा बुझ्नु पाये धन्यवाद टीकाराम यात्री सर लाई
टिकाराम दाइ तपाइको यो आध्यात्मिक प्रेमको पनि म प्रशंसक हु ..... एक पटक टाढैबाट देख्ने मौका मिलेथ्यो भेट्न पाएन .... एकपटक साक्षात्कार गर मन छ.... यो समयमा यो युगमा तपाईको यो आध्यात्मिक चेत र मानव चेतना जगाउने कार्य अद्भुत छ🙏🙏🙏
भगवान र भक्ती चाहे जहाँ भएपनी एक आपसमा जोडिने रहेछ । पत्री दासले त्यो परिवार त्यो धर्म र त्यो जिवनसैली त्यागेर यो धर्म र यो जिवनयापनमा सुख र शान्ति पत्ता लगाउनुहुन्छ र जीवन लाई ३६०° मा घुमाएर जिउन सक्नुहुन्छ भने कमसेकम हामिलेनी बुझ्न जरुरी छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵
Guru jee Pranam 🙏🙏🌳🌳❣❣kati Talented hunuhunchha k 🤔👏👏🇳🇵🇳🇵 Nepali ko Tarfa bata Naman chha🤲🤲 thank you guru👏👏 Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Krishna Radhe Krishna 🙏🙏🙏🙏
कति राम्रो सत्सगं सुन्न पाइयो ,गुरु को जय होस ,आमा को गोलोक गमन को कुरा सुन्दा अच्म्म लाग्यो ,तेस्तो सौ भाग्य जो कोहो को हुदैन सायद छोराको कर्म को प्रताप ले होला ,हामी नेपाली हरु ले एस्ता पबित्र आत्मा हरु बाट धेरै सिक्नु पर्द्छ
पत्रिदास जी लाई नेपाली नागरिकता सरकारले दिनु पर्छ। र नेपालकाे प्रसिद्व नँ, 1 काे तक्मा प्रदान गर्नु पर्छ। यहाँ त अपराधीलाई पाे त तक्मा दिएर सजाय मिन्हा गरिन्छ।
सर्व प्रथम टीका राम जी लाई अात्मा देखि धन्यवाद यतिधेरै मन छुने धार्मिक कुराबुझाउने गुरुजी प्रति काेटि काेटि नमन यस्तो कार्यक्रम फेरि फेरि सुन्ने र हेर्ने पर्खाइमा
नेपाली ले आफ्नु दिब्य ग्यान भुले, नेता ले सनातन धर्म बेचे , नेपाल मा भएको ढाेङ्ही गुरु भनौदा हरु पैसा कमाउन लागे, एस्तो बेला बिदेशी आएर ग्यान दिनु भएको मा श्री पत्री दास गुरु लाई धेरै धेरै धन्यवाद ❤ नेपाल लाई बैधिक सनातन बुध्ह किराँत सहित को सनातन रास्ट्र बनाउनै पर्छ। जय सनातन हिन्दु रास्ट्र नेपाल❤
पत्रकार जि को हरेक प्रश्न को भरपुर उत्तर कति गहन संस्कृत को ज्ञान् कति प्रष्ट बाचन श्री पत्री दास जि कि जय। कति धेरै नेपाली उखान टुकका जानेको ।जय!जय श्री कृष्ण ।
नेपालमा ३ करोड जनसख्या मध्य १ जना मात्र नेपाल आमाको सन्तानले यति कुरा बुझे पनि कति राम्रो हुन्थ्यो हिरा जस्तो देशलाई देश हाक्ने तत्वले नबुझ्दा आज हतेक नागरिक रोजि रोटिको लागि आफ्नो धर्म सस्कृती बिर्सिएर बिदेशिन बाफ्ह्य भए।आज बिदेशिले हाम्रो धर्म सस्कृतिको ल्होज गरेर विश्व चिनाएको छ।हामी आफनी देशमा जन्मिएर पनि नेपाली पहिचान भन्दा धेरै फरक छौ।ईस्वर हामी नेपालिलाई सद्बुध्ही र सद बिचार दिनुहोस।🙏
म्लाई असादै म्न प्ररेने कार्यक्रम र आज धर्म बारेमा अजै झ्न आज धर्म बारेमा सुन्दा धेरै रामो लागो (रुस बाट आयर नेपाली र नेपाल को बारेमा यति धेरै गेयान बाड्नु भो धेरै धन्यवाद 🙏🙏🧘♀️🧘♀️🧘♀️🧘♀️हरे किर्स्न ह्रे राम ज्य ब्ब्म भोले 🧘♀️🧘♀️🧘♀️🧘♀️🙏🧘♀️🔔❤️🔔❤️
हजुर बिदेशी भएर पनि नेपालकाे बारेमा यति धेरै गहिरो ज्ञान रहेछ।नेपालकाे धर्म ,संस्कार र परम्परालाई यति मिठो गरि बुझाएकोमा नमन छ हजुरगुरु ज्युलाई साथै टिकाजी हजुरलाई पनि धेरै आभार र नमन छ २,३वर्ष अगाडि र अहिले पनि सुन पाए फेरि अर्को भागकाे प्रतीक्षामा❤
नमन गुरुदेव 🙏 आत्मा अमर हुन्छ भनेको यही हो प्रमाण... एउटा इसाइको घरमा जन्मेको एक आत्मा हिन्दु धर्म र शास्त्रप्रति यति धेरै प्रेम र मोह देखे मन प्रफुल्ल भयो 🙏❤
हृदय देखि नमन गुरु! बिदेशी हरुले अध्यान गरेर वैदेशिक सनातन धर्म अप्नाउदैछन तर केही नेपाली हरु बहकाउमा आफ्नो धर्म छोडेर अर्को धर्म अप्नाउछन जस्ले मस्ट,तिनचुला र गुम्बा त्रीपिठक छोडेर बाउ बाजेको पहिचान छोडेर अन्तै बहकिएको छ उसैले आज पहिचानको आवाज बुलन्द बनाएको छ। ए हजुर तपाईंको पहिचान तिनचुला हो मष्ट हो गुम्बा हो। समग्रमा तपाईं नेपाली हो।🙏🙏
Ma radhe radhe
नमन गरेँ गुरुलाई 🙏
बिदेशीको यो रुप देखेर नेपालीले केही सिक्नु पर्छ । मैले सेयर गरें।
🕉️🕉️
@siwacresth जन्मजात कृस्चियन मानौँ जरैदेखि उमृएको ब्याक्तिबाटै बुझौँहै टुप्पोबाट पलाएको कृस्चियन ज्यु।
हाम्रो सरकारले यो देशमा नैतिक शिक्षा हटाएर गल्ती गरेको थियो, अब भागबत गीता प्राथमिक कक्षा देखि नै कोर्स बुकमा राखेर गल्ती सुधार गरि सम्पुर्ण बिश्व लाई लिड गर्न सक्छ । सबैको जय होस ❤️इश्वर ले सबैलाई सद्बुद्धी प्रधान गरुन् 🙏
कृष्ण हाम्रो साथी सबै भन्दा माथि,
हरे कृष्ण हरे कृष्ण
कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे 🙏
एउटा विदेशी नागरिक,भाषा फरक, समाज देश फरक , सँस्कार सँस्कृति फरक भएर पनि नेपाली भाषा, सँस्कृति,साहित्य, शास्त्रको कस्तो ज्ञान हासिल गर्न सकेको हो! अचम्मको बौद्धिकता ।हार्दिक नमन।
एक छिन मात्र सुन्दा पनि कति आनन्द ।। तपाईंको बिचारलाई हार्दिक सम्मान एबम नमन छ ।।
कलिकालका मानव हरुलाई यस्तो आध्यात्मिक ज्ञान दिनु हुने
यस्ता महान गुरु लाई नमन🙏🙏🙏
हामीले नचिनेको विश्वले जानेको कृष्ण प्रमात्मालाइ सधै प्रणाम 🙏🙏
पत्रीदास गुरुको ज्ञानको उच्चाइ,मानव समाजमा हेर्ने दृस्टी कोण लाई नमन।
म आफु आध्यात्मिक त हैन केबल मानबियता मात्रै मेरो लागि धर्म हो।तर यस्तो कुरा सुन्दा लाग्छ्।बडा आन्न्द लाग्छ्।
Radhe Radhe 🙏🙏♥️❤️♥️
नमन छ !
नेपालीहरु डलरमा बिकेर धर्म परिवर्तन गर्दैछन् , बिदेशी गुरुजी आयेर सनातन धर्मकाे प्रचार गर्छन्। उहाँलाई आत्मा देखि सम्मान छ मेराे हजुरकाे जय हाेस।❤🙏
रात को पौने बाह्र बजे हेर्दै छु, छोड्नै मन् लाग्दैन ।। हरे कृष्ण
दुनियाँ भरिका वाद पढेर भाेकवादि भएको म जब गिता पढे तब सबै वाद तुच्छ लागेर अाध्यात्मीक भएँ ।घाेर नास्तिक नै घाेर अास्तिक हुन्छ भन्ने अाेशाेकाे भनाइ ममा चरितार्थ भएको छ।
Hai
गुरुमा नमन छ।उहाँको कुराहरू सुनेर यो मन प्रफुल्लित भयो। यस्तो ज्ञान पाउन को लागि पवित्र मन अनि आत्म भित्र भगवान हुनु पर्छ।❤❤❤❤
Hare Krishna hare krisna krisna krisna 🎉❤😢🙏🙏🙏
निकै राम्री लाग्याे। कति गहिरो ग्यान रहेछ उच्च सम्मान गर्छु उहाँलाई।
श्री पत्री दास गुरु को पाउ मा मेरो नमन ❤ हरे कृष्ण ❤
कोटी कोटी हजुर को चरण मा प्रणाम ❤
धेरै राम्रो ब्यक्तिलाइ निम्त्याउनु भयो धन्यवाद यात्री सर।
Hare krishna Hare krishna krishna krishna Hare Hare Hare ram Hare ram ram ram Hare Hare mero guru patri das ji 🙏 koti2 naman xa mero
Patri Das Prabhuji you really are more than a pundit. Your mastership in Nepali and Sanskrit is astounding. Jai SriKrishna Jai SriRam.
आध्यात्मिक ज्ञान ले मात्रै जीवन सफल र शार्थक हुन्छ भन्ने सुनेको थिए आज पत्रीदास गुरु को प्रवचन सुनेर आध्यात्म लाई आत्मसाथ गरेर जीवन जिउनु पर्ने रहेछ भन्ने कुरा बुझ्नु पाये धन्यवाद टीकाराम यात्री सर लाई
हामी नेपालीले उहाँ जस्तो बिद्दान व्यक्तिलाई सम्मान गर्नु पर्छ। ❤🙏
हजुरहरु दुवैजना लाई हृदय देखिनै नमन 🙏
टिकाराम दाइ तपाइको यो आध्यात्मिक प्रेमको पनि म प्रशंसक हु ..... एक पटक टाढैबाट देख्ने मौका मिलेथ्यो भेट्न पाएन .... एकपटक साक्षात्कार गर मन छ.... यो समयमा यो युगमा तपाईको यो आध्यात्मिक चेत र मानव चेतना जगाउने कार्य अद्भुत छ🙏🙏🙏
hare krishna ❤❤❤🎉🎉❤
हृदयबाट नमन गुरु जि जय जय होस कल्याण होस् ।
नमन 💐💐👏👏🙏🙏
भगवान र भक्ती चाहे जहाँ भएपनी एक आपसमा जोडिने रहेछ । पत्री दासले त्यो परिवार त्यो धर्म र त्यो जिवनसैली त्यागेर यो धर्म र यो जिवनयापनमा सुख र शान्ति पत्ता लगाउनुहुन्छ र जीवन लाई ३६०° मा घुमाएर जिउन सक्नुहुन्छ भने कमसेकम हामिलेनी बुझ्न जरुरी छ । 🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै राम्रो शन्देस हेर्न पाईयो गुरु स्टुडियो नै कृष्ण मय भयो हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे
यो मन त मेरो नेपाली हो । पत्रिदास जीको विचार मननिय।🙏
जय राधेश्याम ।
Guru jee Pranam 🙏🙏🌳🌳❣❣kati Talented hunuhunchha k 🤔👏👏🇳🇵🇳🇵 Nepali ko Tarfa bata Naman chha🤲🤲 thank you guru👏👏 Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Krishna Radhe Krishna 🙏🙏🙏🙏
कति राम्रो सत्सगं सुन्न पाइयो ,गुरु को जय होस ,आमा को गोलोक गमन को कुरा सुन्दा अच्म्म लाग्यो ,तेस्तो सौ भाग्य जो कोहो को हुदैन सायद छोराको कर्म को प्रताप ले होला ,हामी नेपाली हरु ले एस्ता पबित्र आत्मा हरु बाट धेरै सिक्नु पर्द्छ
हार्दिक नमन यो अध्यात्मिकताका लागि विशेष आभार❤❤
सत्य र तत्वको बोध पछिको आहा,आहा, सत्चितानन्द सहितको भाव ! हार्दिक नमन वक्ता र प्रस्तोता दुवैलाई🙏
i dont understand nepali but its sweet to listen. dhanyawaad tikaramji. aabhaar swamiji.
Radhay radhay 💐🙏
कति राम्रो !बिदेशी गुरुबर नमन ❤❤❤
हरे कृष्ण
सनातन धर्मामा जुन ग्यान छ अरु कहिसङ छैन।
जय जय होस
हरे कृष्ण ! हरे कृष्ण ! कृष्ण कृष्ण हरे हरे !!
हरे राम ! हरे राम ! राम राम हरे हरे !! 🙏
हरे कृष्ण हरे कृष्ण ,कृष्ण ,कृष्ण ।हरे ,हरे, हरे राम हरे राम राम,राम,हरे,हरे।।
🙏🕉️🙏तस्मै श्री गुरुवे नम:🙏🕉️🇳🇵🌸🍇🌺🎯🌻🍥💮🌼🌷💐🌹धर्मो रक्षति रक्षित्:🙏🇳🇵🌸🍇🕉️🌺🌷🌼💮🍥💐🌻🎯
पत्रिदास जी लाई नेपाली नागरिकता सरकारले दिनु पर्छ। र नेपालकाे प्रसिद्व नँ, 1 काे तक्मा प्रदान गर्नु पर्छ।
यहाँ त अपराधीलाई पाे त तक्मा दिएर सजाय मिन्हा गरिन्छ।
कलिकालका मानवहरुलाई यस्तो आध्यात्मिक ग्यान दिनुहुने यस्ता महान गुरुलाई नमन गहिरो अद्ध्यान रहेछ 🙏🙏🙏
नेपालीले नचिनेको नेपाल चिनाईदिनु भयो गुरू,नमन हजुरलाई,फेरि ल्याउनु होस् है वाहांलाई।🙏🙏🙏❤️
हरे कृष्णा हरे कृष्णा कृष्णा कृष्णा हरे हरे हरे राम हरे राम राम राम हरे हरे
परमपुज्य गुरु हजुरलाई सत् सत् नमन , प्रणाम,श्रद्धेय टिका रामजी हजुरलाई साधुवाद
हरे कृष्न हरे कृष्न कृष्नकृष्न हरे हरे हरे राम हरे राम राम राम हरे हरे जय जय परभु पाद जय जय पः
गुरुजी को भक्तिमय वाचन श्रवणले सारै आनन्द आयो जय श्रीकृष्ण 🙏❣️❣️🌹🌹🙏
हरेक्रृष्ण, गुरुजी।heart touching कुराकानी, सुनौ सुनौ लाग्ने। जति सुनेपनि नपुग्ने।हरि बोल।
सर्व प्रथम टीका राम जी लाई अात्मा देखि धन्यवाद यतिधेरै मन छुने धार्मिक कुराबुझाउने गुरुजी प्रति काेटि काेटि नमन यस्तो कार्यक्रम फेरि फेरि सुन्ने र हेर्ने पर्खाइमा
Very impressive spiritual talk. Huge respect Swami jee
नेपाली ले आफ्नु दिब्य ग्यान भुले, नेता ले सनातन धर्म बेचे , नेपाल मा भएको ढाेङ्ही गुरु भनौदा हरु पैसा कमाउन लागे, एस्तो बेला बिदेशी आएर ग्यान दिनु भएको मा श्री पत्री दास गुरु लाई धेरै धेरै धन्यवाद ❤ नेपाल लाई बैधिक सनातन बुध्ह किराँत सहित को सनातन रास्ट्र बनाउनै पर्छ। जय सनातन हिन्दु रास्ट्र नेपाल❤
राम्रो र सुन्नैपर्ने सत्सङ को लागि दुबैजनालाई हार्दिक नमन साथै धन्यवाद !
यदा मनुष्यः क्षुधादुःखेन पीडितः भवति तदा सः केवलं ईश्वरं प्रति विश्वासं करोति। पाश्चात्यशैल्याः परधर्मात् सान्त्वना गृहीता इति अद्यतने जमाते अस्माभिः स्वस्थानात् एव स्वधर्मस्य सक्रियरूपेण अनुसरणं कर्तव्यम्।
जय श्री कृष्ण
He is The Guru of all Nepalese peoples ! thank you for his interview Tika ji ...from USA 🇱🇷
Hari Bol Hari Hari bol 💐💐
🙏🇳🇵🌸🍇🕉️🌺🎯🌻🍥💮🌼🌷💐🌹राधे श्याम्🙏🕉️🇳🇵🌸🍇🌺🎯🌻🍥💮🌼🌷💐🌹
पत्रकार जि को हरेक प्रश्न को भरपुर उत्तर कति गहन संस्कृत को ज्ञान् कति प्रष्ट बाचन श्री पत्री दास जि कि जय। कति धेरै नेपाली उखान टुकका जानेको ।जय!जय श्री कृष्ण ।
🙏🕉️🙏जय जय श्री राधे श्याम्🙏🕉️🙏
हरे कृष्ण नमन गुरुदेव्🙏🙏हजुर को लक्ष्य पूरा होस्🙏🙏
ह्रदय देखि नमन गुरुदेव्🙏🙏🙏
ॐ जय श्रीकृष्ण !
बसुदेब सुतं देब कंस चाणुर मर्दनम्
देबकी परमानंद कृष्णं बन्दे जगतगुरुम्
Thank you so much Guruji 🙏 hajurko amulya prabachan saarai raamro laagyo ❤ 🙏
6 time full watch vaisako hara ram hara krishna ❤❤
उहाँलाई सुन्न सधै आतुर हुन्छु, ज्ञानको भण्डारण ,नमन गुरु🙏
धेरै उत्कृष्ट सम्बाद🙏🙏🙏🙏🙏🙏🙏
जय गुरु देव। नमन हरे कृश्न हरे किर्श्न किर्श्न किर्श्न हरे हरे।
सत्य भन्नुभएको छ गुरु ले आत्मा सत्य छ तर सरीरको घमण्ड बधीछ
ॐ ॐ
Nepal is “ Never Ending Peace and Love.”How beautifully perceived!Live long and spread your wisdom Guruji!!!
राधेराधे गुरुदब 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय श्री राम 🚩
जय श्रीराम होईन जय सीता राम हो ।
वाह मेरो नमन छ। के मीठो विश्लेषण। वा कति कति धेरै उखान टुक्का ओलि बालाइ पनि जित्ने रहेछ।
धेरै राम्रो विचार गुरु की हरे कृष्ण हरे राम
जय जय जय श्री गुरु पत्रिदस जु मा कोटि कोटि नमन छ गुरु
नमन गुरु
हार्दिक नमन : गुरूजी ! मन शान्त गराउने प्रवचन् !
हरे कृष्ण हरे कृष्ण 🙏🙏🙏
जय हाेस हजुरकाे।
नेपालमा ३ करोड जनसख्या मध्य १ जना मात्र नेपाल आमाको सन्तानले यति कुरा बुझे पनि कति राम्रो हुन्थ्यो हिरा जस्तो देशलाई देश हाक्ने तत्वले नबुझ्दा आज हतेक नागरिक रोजि रोटिको लागि आफ्नो धर्म सस्कृती बिर्सिएर बिदेशिन बाफ्ह्य भए।आज बिदेशिले हाम्रो धर्म सस्कृतिको ल्होज गरेर विश्व चिनाएको छ।हामी आफनी देशमा जन्मिएर पनि नेपाली पहिचान भन्दा धेरै फरक छौ।ईस्वर हामी नेपालिलाई सद्बुध्ही र सद बिचार दिनुहोस।🙏
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे!
हरे राम हरे राम राम राम हरे हरे!🙏🙏🌺🌺
Hare krishna hare krishna
Krishna krishna hare hare
Hare rama hare rama
Rama rama hare hare!!
ज्ञानवर्धक अन्तरवार्ता !!🙏🙏
अतयन्तै महत्त्वपूर्ण सम्बाद आध्यात्मिक ज्ञान्को पराकाष्ठा
नमन छ गुरुलाई युद्धको बिसयमा सोधि दिनु परयो
म्लाई असादै म्न प्ररेने कार्यक्रम र आज धर्म बारेमा अजै झ्न आज धर्म बारेमा सुन्दा धेरै रामो लागो (रुस बाट आयर नेपाली र नेपाल को बारेमा यति धेरै गेयान बाड्नु भो धेरै धन्यवाद 🙏🙏🧘♀️🧘♀️🧘♀️🧘♀️हरे किर्स्न ह्रे राम ज्य ब्ब्म भोले 🧘♀️🧘♀️🧘♀️🧘♀️🙏🧘♀️🔔❤️🔔❤️
GURUDEV, YOU ARE SO GREAT 🎉, HARDIK NAMAN!!!
हजुर बिदेशी भएर पनि नेपालकाे बारेमा यति धेरै गहिरो ज्ञान रहेछ।नेपालकाे धर्म ,संस्कार र परम्परालाई यति मिठो गरि बुझाएकोमा नमन छ हजुरगुरु ज्युलाई साथै टिकाजी हजुरलाई पनि धेरै आभार र नमन छ २,३वर्ष अगाडि र अहिले पनि सुन पाए फेरि अर्को भागकाे प्रतीक्षामा❤
नमन गुरुदेव 🙏
आत्मा अमर हुन्छ भनेको यही हो प्रमाण... एउटा इसाइको घरमा जन्मेको एक आत्मा हिन्दु धर्म र शास्त्रप्रति यति धेरै प्रेम र मोह देखे मन प्रफुल्ल भयो 🙏❤
Hare krishna hare krishna krishna krishna hare hare
Hare ram hare ram ram ram hare hare lakh lakh namn gurudew 🙏🙏🙏🙏🙏🙏
Use of simple Nepali and Hindi proverbs. It is superb. Salute.
Swami patri Das guru 🙏 ko jaile pani sunchu saro aanda aaucha jay guru
नमन छ हजुरकाे याे वाणीलाई 🙏🙏🙏🙏हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरेहरे
100000 naman gurugi
स्टुडियो नै कृष्ण मय बनाइदिनु भएछ । गुरु जी ले । हार्दिक नमन।
संसार विचित्र छ । I want meet with Patridas in my life. He is great man.
U can go to ktm budanilkantha iskon temple